Sunday, July 20, 2008

धन्यबाद दिन चाहन्छु...!


म मेरो सम्पूर्ण साथीहरु जो मेरो पहिलो वा दोश्रो एल्बम हरु निकाल्दा सहयोग गर्नु भएको थियो उहाँहरुलाई यही ब्लग मार्फत सम्झिरहन चाहन्छु, सत्यकला राई, पार्वती राई, डी आर अटु एबम समस्त मेरो एल्बमको कभरमा रहनु हुने मित्रहरु हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, आगमी दिनहरुमा पनि सोही कामना गर्न चाहन्छु । तपाईंहरुको अमुल्य सहयोगको सदा कदर गर्नेछु । तपाईंहरु ले मलाई केही भन्न वा लेख्न चाहनु भयो भने मलाई यो ईमेल ठेगाना मार्फत लेख्नु होला।
हवस्त तिब्बतैको सिमाना तातो पानीलाई, गाँसिएछ पिरति छाडी जानेलाई है त।

2 comments:

Sekhuwalee said...

I wish you all the best and May you get all the sorts of cultivate and kiss the apex of success every yr music life keep it up.

fiamma veneta said...

Have a good week!